सर्वोच्च अदालतमा धमाधम बुस्टर डोज
 
	
                                            काठमाडौं । सर्वोच्च अदालतमा आज धमाधम कोभिड-१९ विरुद्धको बुस्डर डोज पोख दिने काम भइरहेको छ ।
सर्वाेच्च अदालतमै खोप केन्द्र बनाएर न्यायाधीश र कर्मचारीलाई कोरोनाभाइरसविरुद्धको बुस्टर डोज लगाइएको हो ।
पहिलो र दोस्रो डोज लगाएका न्यायाधीश र कर्मचारीलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाइएको हो।
क्याटेगोरी : समाचार

 
                            
                             
				 
				 
				 
				 
				 
				 
				 
				
 
             
             
             
             
             
            
तपाईको प्रतिक्रिया दिनुहोस