सडक विभागको क्यान्टिनमा आगलागी
काठमाडौं । सडक विभागको क्यान्टिनमा आगलागी भएको छ । आईतबार दिउँसो काठमाडौं महानगरपालिका वडा नम्बर १० नयाँ बानेश्वरमा रहेको सडक विभागको क्यान्टिनमा आगलागी भएको हो ।

सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिकाको प्रहरी बलले उक्त आयोग संयुक्त रुपमा नियन्त्रणमा लिएका छन् । आगलागीका कारण क्यान्टिनको भौतिक संरचना क्षतविक्षत भएको छ ।

क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस