नेपाल बार निर्वाचन: मतगणना सुरू
काठमाडौं। नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा मतगणना सुरू भएको छ। निर्वाचन समितिका सदस्य चन्द्रबहादुर शाहीले मतगणना सुरू भएको जानकारी दिए।
कोशी प्रदेशको ईलाम, झापा र विराटनगर केन्द्रबाट मतगणना सुरू भएको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस