स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट, यी हुन बजेट बढाउने पात्रहरू


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन् ।

बजेट बढाउन राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर आरपी बिच्छा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा, नीति योजना महाशाखाका प्रमुख डाक्टर कृष्ण पौडेल उपसचिव शालिग्राम दाहाल सक्रिय भएर लागेका थिए। अन्तत बजेट बढाएर ल्याउन सफल भएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ