एक वर्षमै स्वास्थ्यमा किरैसरि विदेश भ्रमण: चाकडी गर्नेले पटक–पटक अवसर पाउँदा फिल्डका कर्मशील कर्मचारी बञ्चित ( विदेश जानेहरूको नामावली)

काठमाडौं । एक वर्षमै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा किरैसरि विदेश भ्रमण भएको छ। परराष्ट्र मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय र विभिन्न दातृ निकायहरूले उपलब्ध गराएको विवरणअनुसार चालू आर्थिक वर्ष २०८१/०८२ मा मात्रै २०० भन्दा बढी कर्मचारी वैदेशिक भ्रमणमा गएका छन्।
यसबाहेक, अझै ठूलो सङ्ख्यामा उच्च पदस्थ अधिकारीहरूको भ्रमण विवरण लुकाइएको देखिन्छ। मन्त्री र सचिवको वरपर बस्ने, चाकडी गर्ने, केन्द्रमा घुम्ने कुर्सीमा बसेका कर्मचारीहरू पटक–पटक भ्रमणको अवसर पाउँदा भिरपाखा, खोलानाला, बाढी–पहिरो र हावाहुरीमा खटिने जनस्वास्थ्यकर्मीहरू भने सधैंजसो उपेक्षित छन्।
देशको दुर्गम क्षेत्रमा खटिएर नागरिकको स्वास्थ्य सेवा बोक्ने कर्मचारीको पहिचान हराएको छ, चाकडी गर्नेले चाहिँ एक पछि अर्को गर्दै विदेश भ्रमण पाएका छन्।
स्वास्थ्य मन्त्रालयबाट मात्रै हालसम्म २०० भन्दा बढी विदेश भ्रमण भएका छन्। यी भ्रमणहरू WHO, JICA, UNICEF, USAID, परराष्ट्र मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतका साझेदार संस्थाको सहयोगमा भएका हुन्।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलकै विदेश भ्रमण रेकर्ड सबैभन्दा अगाडि छ। उनी अहिलेसम्म १० पटक विदेश भ्रमण गरिसकेका छन् र हाल पनि चीन भ्रमणमा छन्। स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हाल्दासम्हाल्दै नेपालमा टिक्नेभन्दा विदेश बस्ने समय बढी देखिएको छ।
यसैगरी, मन्त्रालयका केही प्रभावशाली अधिकारीहरूमध्ये भीमप्रसाद सापकोटा, डा. सरोज शर्मा, डा. नारायण ढकाल र डा. कृष्णप्रसाद पौडेलले पनि ६–६ पटक विदेश भ्रमण गरेका छन्।
तर, वर्षौँदेखि जिल्लामा जनस्वास्थ्य प्रवर्द्धनका लागि खटिएका नर्स, स्वास्थ्य प्राविधिक, जनस्वास्थ्य निरीक्षक तथा अन्य फिल्डस्तरका कर्मचारीहरू भने एकपटक पनि विदेश जान नपाएको गुनासो गर्छन्। उनीहरूका लागि मन्त्रालय कहिल्यै “दाहिना” बन्न सकेको छैन।
विदेश सहेर उनीहरूको नाम
१. प्रदीप पौडेल (स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री) – १० भ्रमण
इन्डोनेसियाको आयोजनामा, इन्डोनेसिया (जकार्ता), २०२४ सेप्टेम्बर २४–२६
UNICEF को आयोजनामा, जर्मनी (बर्लिन), २०२४ अक्टोबर १३
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर ७–९
GAVI The Vaccine Alliance को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ डिसेम्बर ४–५
परराष्ट्र मन्त्रालयको आयोजनामा, फ्रान्स, २०२५ (मिति उल्लेख नभएको)
Department of Health, The Emirates को आयोजनामा, आबुधाबी (युएई), २०२५ अप्रिल १५–१७
परराष्ट्र मन्त्रालयको आयोजनामा, न्युयोर्क (अमेरिका), २०२५ अप्रिल ७–११
WHO को आयोजनामा, जेनेभा (स्विजरल्यान्ड), २०२५ (मिति उल्लेख नभएको)
WHO को आयोजनामा, थाइल्याण्ड, २०२५ जुन २३–२७
Vital Strategies को आयोजनामा, आयरल्यान्ड, २०२५ (मिति उल्लेख नभएको)
२. डा. भीमप्रसाद सापकोटा (स्वास्थ्य समन्वय महाशाखा प्रमुख) – ६ भ्रमण
यसएएफइटि वाइ एन इटी को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ अगस्ट २६–३०
Asia Pacific Action Alliance on Human Resources for Health को आयोजनामा, डेमोक्रेटिक रिपब्लिक, २०२४ अक्टोबर २८–३१
WHO को आयोजनामा, कोलम्बिया, २०२५ मार्च २५–२७
WHO र परराष्ट्र मन्त्रालयको आयोजनामा, जेनेभा (स्विजरल्यान्ड), २०२५ मे १४–१६
RTI International को आयोजनामा, इथियोपिया (आदेश अबाबा), २०२५ फेब्रुअरी २५–२७
WHO को आयोजनामा, जेनेभा (स्विजरल्यान्ड), २०२५ जनवरी २९–३१
३. डा. सरोज शर्मा (गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – ६ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर ७–९
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, अस्ट्रिया (सिडनी), २०२५ अगस्ट २५–२८
Department of Health, The Emirates को आयोजनामा, आबुधाबी (युएई), २०२५ अप्रिल १५–१७
Health, Labour and Welfare Japanese को आयोजनामा, जापान (टोकियो), २०२५ फेब्रुअरी १८–१९
अर्थ मन्त्रालय र वर्ल्ड बैंकको आयोजनामा, दक्षिण कोरिया, २०२५ जुन ९–१३
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, अस्ट्रिया (भिएना), २०२५ मे १२–१६
४. नारायण प्रसाद ढकाल (महानिर्देशक, औषधी व्यवस्था विभाग) – ६ भ्रमण
WHO को आयोजनामा, कोरिया (सिओल), २०२४ सेप्टेम्बर २५–२६
WHO को आयोजनामा, टर्की (इस्तानबुल), २०२४ नोभेम्बर १८–१९
WHO को आयोजनामा, भुटान (थिम्पु), २०२५ जुलाई १५–१६
International Vaccine Institute को आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२५ मार्च १२–१४
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर १४–१८
USAID को आयोजनामा, अमेरिका, २०२४ डिसेम्बर २–६
५. डा. कृष्णप्रसाद पौडेल (महाशाखा प्रमुख, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – ६ भ्रमण
CHIC को आयोजनामा, फिलिपिन्स, २०२४ अक्टोबर २–४
Hard International Nepal को आयोजनामा, जापान (नागासाकी), २०२४ नोभेम्बर १८–२२
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, जापान, २०२४ अक्टोबर १५–१८
परराष्ट्र मन्त्रालय र WHO को आयोजनामा, जेनेभा (स्विजरल्यान्ड), २०२५ मे २८
WHO को आयोजनामा, युएई, २०२५ जुन २३–२५
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, अस्ट्रिया (भिएना), २०२५ मे १२–१६
६. डा. बिमल शर्मा चालिसे (प्रमुख कन्सल्टेन्ट फिजिसियन, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल) – ३ भ्रमण
WHO को आयोजनामा, इन्डोनेसिया (जागकार्ता), २०२४ जुलाई २९–अगस्ट २
DIDA को आयोजनामा, जापान (टोकियो), २०२५ फेब्रुअरी २–६
WHO को आयोजनामा, कोलम्बिया, २०२५ मार्च २५–२७
७. डा. यदुचन्द्र घिमिरे (निर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य सेवा विभाग) – ३ भ्रमण
WHO को आयोजनामा, स्विजरल्यान्ड (जेनेभा), २०२४ सेप्टेम्बर १०–११
APMEN को आयोजनामा, मलेसिया, २०२४ सेप्टेम्बर २४–२६
परराष्ट्र मन्त्रालयको आयोजनामा, इन्डोनेसिया (बाली), २०२५ जुन १६–१७
८. डा. विवेक कुमारलाल (निर्देशक, परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभाग) – ३ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ नोभेम्बर ४–६
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ नोभेम्बर १०–१५
GAVI The Vaccine Alliance को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ डिसेम्बर ४–५
९. डा. गुणनिधि शर्मा (वरिष्ठ स्वास्थ्य प्रशासक, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – ३ भ्रमण
यसएएफइटि वाइ एन इटी को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ अगस्ट २६–३०
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर ७–९
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर ३०–डिसेम्बर ६
१०. डा. गोकर्ण दाहाल (वरिष्ठ स्वास्थ्य प्रशासक, स्वास्थ्य सेवा विभाग, टेकु) – ३ भ्रमण
SRCMF को आयोजनामा, भारत (लखनौ), २०२४ सेप्टेम्बर १९
WHO को आयोजनामा, सिङ्गापुर, २०२४ नोभेम्बर २५–२९
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२५ फेब्रुअरी २५–२७
११. डा. प्रकाश बुढाथोकी (स्वास्थ्य आपत्कालीन तथा विपत व्यवस्थापन इकाई प्रमुख, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – ३ भ्रमण
WHO को आयोजनामा, युएई (आबुधाबी), २०२४ नोभेम्बर ५–७
WHO को आयोजनामा, फिलिपिन्स, २०२४ नोभेम्बर १९–२२
WHO को आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२४ नोभेम्बर २६–२९
१२. सुनिल शर्मा (निर्देशक, किर्जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र) – ३ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, चीन (कुङ मिन), २०२४ सेप्टेम्बर
GIZT को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ नोभेम्बर १२–१६
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२५ फेब्रुअरी २५–२७
१३. डा. चुमनलाल दास (स्वास्थ्य समन्वय महाशाखा प्रमुख) – २ भ्रमण
अर्थ मन्त्रालयको आयोजनामा, जर्मनी (बर्लिन), २०२४ सेप्टेम्बर ४–६
इन्डोनेसियाको आयोजनामा, इन्डोनेसिया (जकार्ता), २०२४ सेप्टेम्बर २४–२६
१४. शर्मिला दाहाल पौडेल (कम्युनिटी नर्सिङ प्रशासक, स्वास्थ्य सेवा विभाग) – २ भ्रमण
WHO को आयोजनामा, स्विजरल्यान्ड (जेनेभा), २०२४ अगस्ट २०–२१
परराष्ट्र मन्त्रालयको आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२४ नोभेम्बर १९–२१
१५. डा. प्रज्वल श्रेष्ठ (निर्देशक, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुर) – २ भ्रमण
इन्डोनेसियाको आयोजनामा, इन्डोनेसिया, २०२४ नोभेम्बर १०–१२
Save the Children को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ नोभेम्बर १२–१६
१६. हिरा निरौला (निर्देशक, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, स्वास्थ्य सेवा विभाग, टेकु) – २ भ्रमण
Dalarna University को आयोजनामा, स्विडेन, २०२४ सेप्टेम्बर २९–अक्टोबर ४
WHO को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ डिसेम्बर १०–१२
१७. मित्रप्रसाद घिमिरे (उपसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – २ भ्रमण
Human Milk Bank Association of the Philippines को आयोजनामा, फिलिपिन्स, २०२४ नोभेम्बर २४–२७
परराष्ट्र मन्त्रालयको आयोजनामा, न्युयोर्क (अमेरिका), २०२५ अप्रिल ७–११
१८. शालिकराम दाहाल (उपसचिव, नीति योजना महाशाखा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – २ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर ७–९
WHO को आयोजनामा, जेनेभा (स्विजरल्यान्ड), २०२५ फेब्रुअरी ३–११
१९. डा. रन्जनराज भट्ट (राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला) – २ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२४ सेप्टेम्बर ९–१३
WHO को आयोजनामा, फिलिपिन्स, २०२४ नोभेम्बर १९–२२
२०. हरिप्रसाद मैनाली (स्वास्थ्य सचिव) – २ भ्रमण
UNFPA को आयोजनामा, इन्डोनेसिया, २०२४ सेप्टेम्बर ११–१३
WHO को आयोजनामा, कोलम्बिया, २०२५ मार्च २५–२७
२१. ऋषिराज आचार्य (सहसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – २ भ्रमण
Save the Children को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ नोभेम्बर १२–१६
USAID को आयोजनामा, अमेरिका, २०२४ डिसेम्बर २–६
२२. डा. समिर कुमार अधिकारी (वरिष्ठ स्वास्थ्य प्रशासक) – २ भ्रमण
WHO को आयोजनामा, युएई (आबुधाबी), २०२४ नोभेम्बर ५–७
वन तथा वातावरण मन्त्रालयको आयोजनामा, अजरबैजन (बाकु), २०२४ नोभेम्बर ११–२२
२३. डा. गौरी प्रधान श्रेष्ठ (परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभाग) – २ भ्रमण
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ नोभेम्बर १९–२२
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर ३०–डिसेम्बर ६
२४. डा. सुनिता लम्साल (मेडिकल सुपरिटेन्डेन्ट, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – २ भ्रमण
GIZT को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ नोभेम्बर १२–१६
WHO को आयोजनामा, थाइल्याण्ड, २०२५ अप्रिल २१–२५
२५. झविन्द्रप्रसाद पाण्डे (तथ्याङ्क उपसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – २ भ्रमण
WHO को आयोजनामा, भियतनाम, २०२४ अक्टोबर १–३
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२५ अप्रिल २६–२७
२६. डा. डिपेन्द्र रमरसिंह (अतिरिक्त स्वास्थ्य सचिव) – २ भ्रमण
WHO को आयोजनामा, फ्रान्स, २०२४ डिसेम्बर ११–१३
UNPFA को आयोजनामा, थाइल्याण्ड, २०२५ (मिति उल्लेख नभएको)
२७. रामहरि ढकाल ( भरतपुर अस्पताल) – २ भ्रमण
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ डिसेम्बर ८–१३
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२५ फेब्रुअरी २५–२७
२८. लीलाविक्रम थापा (प्रमुख स्वास्थ्य सेवा विभाग) – ३ भ्रमण
Government of India को आयोजनामा, भारत, २०२४ सेप्टेम्बर २–९
World Food Program को आयोजनामा, जापान, 20२४ डिसेम्बर ९–१२
परराष्ट्र मन्त्रालयको आयोजनामा, श्रीलंका, २०२५ जुलाई ९–११
२९. निर्मला शर्मा (अस्पताल नर्सिङ प्रशासक, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल) – २ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, चीन, २०२४ अगस्ट ३०–सेप्टेम्बर ९
Government of India को आयोजनामा, भारत, २०२४ सेप्टेम्बर २–९
३०. सी बद्री ढकाल (शाखा अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – २ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, २०२४ अक्टोबर २२–नोभेम्बर ४
DIDA को आयोजनामा, जापान, २०२५ फेब्रुअरी २–६
३१. ऋतु पन्त (तथ्याङ्क उपसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – २ भ्रमण
UNFPA को आयोजनामा, इन्डोनेसिया, २०२४ सेप्टेम्बर ११–१३
परराष्ट्र मन्त्रालय र WHO को आयोजनामा, नर्वे, २०२५ जुन १–६
३२. हेमराज पाण्डे (जनस्वास्थ्य प्रशासक, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – २ भ्रमण
Asia Pacific Action Alliance on Human Resources for Health को590 आयोजनामा, डेमोक्रेटिक रिपब्लिक, २०२४ अक्टोबर २८–३१
Health, Labour and Welfare Japanese को आयोजनामा, जापान (टोकियो), २०२५ फेब्रुअरी १८–१९
३३. गोपी कृष्ण रेग्मी (कानुन उपसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – २ भ्रमण
USAID को आयोजनामा, जर्जिया (एटलान्टा), २०२४ सेप्टेम्बर ९–१३
Vital Strategies को आयोजनामा, आयरल्यान्ड, २०२५ (मिति उल्लेख नभएको)
३४. यशोदा अर्याल (निर्देशक, राष्ट्रिय तालिम केन्द्र) – २ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर ७–९
WHO को आयोजनामा, जेनेभा (स्विजरल्यान्ड), २०२५ (मिति उल्लेख नभएको)
३५. डा. श्रीप्रसाद अधिकारी (निर्देशक, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल) – २ भ्रमण
Human Milk Bank Association of the Philippines को आयोजनामा, फिलिपिन्स, २०२४ नोभेम्बर २४–२७
JICA को आयोजनामा, जापान, २०२४ (मिति उल्लेख नभएको)
३६. डा. सुस्मिता शिवाकोटी (नर्सिङ निरीक्षक, वीर अस्पताल) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ (मिति उल्लेख नभएको)
३७. डा. पंकज राय (निर्देशक, कान्ति बाल अस्पताल) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ (मिति उल्लेख नभए Informal, मिति उल्लेख नभएको)
३८. डा. विकास देवकोटा (सचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – २ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर ७–९
UNPFA को आयोजनामा, थाइल्याण्ड, २०२५ (मिति उल्लेख नभएको)
३९. केशव पण्डित (निर्देशक, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र) – २ भ्रमण
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ डिसेम्बर ८–१३
Vital Strategies को आयोजनामा, आयरल्यान्ड, २०२५ (मिति उल्लेख नभएको)
४०. आदित्य शाक्य (वरिष्ठ जनस्वास्थ्य अधिकृत, स्वास्थ्य कार्यालय इलाम) – १ भ्रमण
यसएएफइटि वाइ एन इटी को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ अगस्ट २६–३०
४१. चेतन निधि वाग्ले (जनस्वास्थ्य प्रशासक, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र) – १ भ्रमण
यसएएफइटि वाइ एन इटी को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ अगस्ट २६–३०
४२. डा. हेन्डसन खड्का (प्रमुख रेडियोलोजिस्ट, कान्ति बाल अस्पताल) – १ भ्रमण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, इन्डोनेसिया, २०२४ सेप्टेम्बर ३–७
४३. डा. प्रशान्त खतिवडा (चिफ रेडियोलोजिस्ट, वीर अस्पताल) – १ भ्रमण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, इन्डोनेसिया, २०२४ सेप्टेम्बर ३–७
४४. डा. सन्तोष पौडेल (वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, वीर अस्पताल) – १ भ्रमण
Safety 2024 को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ सेप्टेम्बर २–४
४५. रानु थापा (खरिद इकाइ प्रमुख उपसचिव, परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर ४–डिसेम्बर ६
४६. निशा कुमारी जोशी (वरिष्ठ जनस्वास्थ्य अधिकृत, स्वास्थ्य सेवा विभाग, टेकु) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर २४–डिसेम्बर १४
४७. नरेन्द्र सिंह कार्की (प्रमुख स्वास्थ्य शिक्षा प्रशासक, प्रदेश स्वास्थ्य तालिम केन्द्र, सुदूरपश्चिम) – १ भ्रमण
WHO को आयोजनामा, टिमोर लेस्टे, २०२४ अगस्ट ५–१३
४८. भरत भण्डारी (खोप सुपरभाइजर, स्वास्थ्य निर्देशनालय, कोशी प्रदेश) – १ भ्रमण
WHO को आयोजनामा, टिमोर लेस्टे, २०२४ अगस्ट ५–१३
४९. मिना मोते (वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत, परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभाग) – १ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ सेप्टेम्बर १७–१९
५०. प्रवास सिंह (नर्सिङ अधिकृत, पोषण पुनर्स्थापना केन्द्र, कर्णाली प्रदेश) – १ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ सेप्टेम्बर १७–१९
५१. बिनला जोशी (फार्मेसी अधिकृत, औषधी व्यवस्था विभाग) – १ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर १३–१८
५२. पिताम्बर नेपाल (शाखा अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर १३–१८
५३. सेनाबहादुर श्रेष्ठ (कानुन अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
WHO को आयोजनामा, कोरिया (सिओल), २०२४ सेप्टेम्बर २५–२६
५४. शकुन्तला प्रजापति (वरिष्ठ नर्सिङ प्रशासक, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
USAID को आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२४ अगस्ट २६–२८
५५. रचना श्रेष्ठ (शाखा अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर १२–२४
५६. शर्मिला शर्मा (अस्पताल नर्सिङ प्रशासक, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर १२–२४
५७. शान्ति भण्डारी (सिनियर नर्सिङ अधिकृत, लमजुङ अस्पताल) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर १२–२४
५८. निमा हिताङ (नर्सिङ अधिकृत, धौलागिरी अस्पताल) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर १२–२४
५९. मनदेवी गौतम (सिनियर अनमी, बेनी अस्पताल, म्याग्दी) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर १२–२४
६०. सुभद्रा लम्साल (अस्पताल नर्सिङ निरीक्षक, मातृशिशु मितेरी अस्पताल, पोखरा) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर १२–२४
६१. सविता बिष्ट (सिनियर अनमी, शुक्लाफाटा नगरपालिका, कञ्चनपुर) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर १२–२४
६२. दुर्गाकुमारी रोकाया (सिनियर अनमी, खप्तड छेडद गाउँपालिका, बाजुरा) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर १२–२४
६३. डा. श्रवणकुमार मिश्र (प्रदेश जनस्वास्थ्य प्रयोगशाला, धनुषा) – १ भ्रमण
WHO को आयोजनामा, भारत (अहमदाबाद), २०२४ सेप्टेम्बर १८–२०
६४. डा. रामहरी चापागाईं (प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन, कान्ति बाल अस्पताल) – १ भ्रमण
International Vaccine Institute को आयोजनामा, अमेरिका, २०२४ नोभेम्बर १३–१७
६५. लिली श्रेष्ठ (प्रमुख मेडिकल टेक्नोलोजिस्ट, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला) – १ भ्रमण
International Vaccine Institute को आयोजनामा, अमेरिका, २०२४ सेप्टेम्बर २५–२७
६६. डा. सुधा शर्मा (पूर्व स्वास्थ्य सचिव) – १ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर ७–९
६७. डा. अनुशाक्य (वरिष्ठ स्वास्थ्य प्रशासक, स्वास्थ्य सेवा विभाग) – १ भ्रमण
Save the Children को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ नोभेम्बर १२–१६
६८. आनन्दकुमारदेव (मेडिकल अधिकृत, मेची प्रदेश अस्पताल) – १ भ्रमण
WHO को आयोजनामा, सिङ्गापुर, २०२४ नोभेम्बर २५–२९
६९. उपेन्द्र ढुङ्गाना (जनस्वास्थ्य प्रशासक, स्वास्थ्य सेवा विभाग) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, सिङ्गापुर, २०२४ नोभेम्बर २५–२९
७०. डा. रमेशकान्त अधिकारी (प्राध्यापक, राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष) – १ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ नोभेम्बर ४–६
७१. डा. अरुण कुमार न्यौपाने (सदस्य, राष्ट्रिय खोप सल्लाहकार समिति) – १ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ नोभेम्बर ४–६
७२. मित्रा देवकोटा (स्टाफ नर्स, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल) – १ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ नोभेम्बर ४–६
७३. डा. संजित कुमार श्रेष्ठ (पेडियाट्रिक कन्सल्टेन्ट, कान्ति बाल अस्पताल) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, श्रीलंका, २०२४ अक्टोबर ७–८
७४. रमेश १२ कोटी (स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, सिङ्गापुर, २०२४ नोभेम्बर ११–१५
७५. डा. राजेश श्रेष्ठ (फार्मेसी अधिकृत, औषधी व्यवस्था विभाग) – १ भ्रमण
WHO को आयोजनामा, भारत (केरला), २०२४ नोभेम्बर १९–२१
७६. उषा तण्डुकार (स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
WHO को आयोजनामा, भारत (केरला), २०२४ नोभेम्बर १९–२१
७७. डा. अजय गुप्ता (मेडिकल अधिकृत, कलैया अस्पताल) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, माल्दिप्स, २०२४ अक्टोबर २१–२२
७८. विश्वबन्धु रेग्मी (शाखा अधिकृत) – १ भ्रमण
UNICEF को आयोजनामा, जर्मनी (बर्लिन), २०२४ अक्टोबर १३
७९. डा. नारायण शर्मा लामिछाने (सिनियर कन्सल्टेन्ट डेन्टल सर्जन, उपचारात्मक सेवा महाशाखा, स्वास्थ्य सेवा विभाग) – १ भ्रमण
WHO को आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२४ नोभेम्बर २६–२९
८०. डा. ईश्वर उपाध्याय (राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र) – १ भ्रमण
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ नोभेम्बर १९–२२
८१. कृष्ण ज्ञवाली (नायब सुब्बा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ नोभेम्बर १९–२२
८२. शंकर पौडेल (मेडिकल ल्याब टेक्निसियन, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल) – १ भ्रमण
WHO को आयोजनामा, भारत, २०२४ अक्टोबर २१–२५
८३. रमेशराज सुवेदी (उपसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
GIZT को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ नोभेम्बर १२–१६
८४. डा. कल्पना उपाध्याय सुवेदी (प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल) – १ भ्रमण
Human Milk Bank Association of the Philippines को आयोजनामा, फिलिपिन्स, २०२४ नोभेम्बर २४–२७
८५. डा. शैलेन्द्र वीर कर्मचारी (वरिष्ठ पेडियाट्रिसियन, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल) – १ भ्रमण
Human Milk Bank Association of the Philippines को आयोजनामा, फिलिपिन्स, २०२४ नोभेम्बर २४–२७
८६. शैलेन्द्र कुमार दाहाल (लेखा अधिकृत, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल) – १ भ्रमण
Human Milk Bank Association of the Philippines को आयोजनामा, फिलिपिन्स, २०२४ नोभेम्बर २४–२७
८७. स्मृति पौडेल (प्रशासक, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल) – १ भ्रमण
Human Milk Bank Association of the Philippines को आयोजनामा, फिलिपिन्स, २०२४ नोभेम्बर २४–२७
८८. कुमारी भट्टराई (नर्सिङ अधिकृत, स्वास्थ्य सेवा विभाग) – १ भ्रमण
Human Milk Bank Association of the Philippines को आयोजनामा, फिलिपिन्स, २०२४ नोभेम्बर २४–२७
८९. सन्तोष सुवेदी (राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला) – १ भ्रमण
WHO को आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२४ नोभेम्बर १९–२२
९०. वीरबहादुर रावल (तथ्याङ्क अधिकृत, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र) – १ भ्रमण
WHO को आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२४ नोभेम्बर १९–२२
९१. रविकान्त मिश्र (वरिष्ठ जनस्वास्थ्य अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२५ जनवरी १३–फेब्रुअरी १
९२. दीपक भट्ट (जनस्वास्थ्य अधिकृत, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा) – १ भ्रमण
WHO को आयोजनामा, बंगलादेश, २०२४ डिसेम्बर २–४
९३. मेनका सिंह (सिनियर अनमी, जय पृथ्वी नगरपालिका, बझाङ) – १ भ्रमण
WHO को आयोजनामा, बंगलादेश, २०२४ डिसेम्बर २–४
९४. डा. शिवजी पौडेल (कार्यकारी निर्देशक, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन) – १ भ्रमण
परराष्ट्र मन्त्रालय र BIMSTEC को आयोजनामा, भारत, २०२४ नोभेम्बर ७–८
९५. डा. उज्जवल चालिसे (अङ्कलजिस्ट, भक्तपुर क्यान्सर अस्पताल) – १ भ्रमण
परराष्ट्र मन्त्रालय र BIMSTEC को आयोजनामा, भारत, २०२४ नोभेम्बर ७–८
९६. सुनालक्ष्मी कर्मचारी (कम्युनिटी नर्सिङ अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
WHO को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ डिसेम्बर १०–१२
९७. डा. सन्ध्या चापागाईं (वीर अस्पताल) – १ भ्रमण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, पाकिस्तान (इस्लामाबाद), २०२४ डिसेम्बर ९–१३
९८. डा. अशोक पोखरेल (बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर) – १ भ्रमण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, भियतनाम, २०२५ जनवरी ६–१०
९९. शान्ता सिंह ठकुरी (सिनियर स्टाफ नर्स, शहीद गङ्गालाल हृदय केन्द्र, बाँसबारी) – १ भ्रमण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, भियतनाम, २०२५ जनवरी ६–१
१००. विष्णु बास्कोटा (परिवार कल्याण महाशाखा) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर ३०–डिसेम्बर ६
१०१. अभियान गौतम (परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभाग) – १ भ्रमण
थाइल्याण्ड, २०२४ डिसेम्बर ९–१३
१०२. डा. रुणा झा (कोशी अस्पताल, विराटनगर) – १ भ्रमण
WHO को आयोजनामा, स्विजरल्यान्ड (जेनेभा), २०२४ नोभेम्बर २५–२९
१०३. निशा किरण लम्साल (फार्मेसी अधिकृत, राष्ट्रिय औषधि प्रयोगशाला) – १ भ्रमण
WHO को आयोजनामा, दुबई (युएई), २०२४ डिसेम्बर ३–४
१०४. डा. पवनजंग रायमाझी (प्रमुख, व्यवस्थापन महाशाखा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
USAID को आयोजनामा, अमेरिका, २०२४ डिसेम्बर २–६
१०५. प्रमोद केसी (वरिष्ठ औषधि व्यवस्थापक, औषधी व्यवस्था विभाग) – १ भ्रमण
USAID को आयोजनामा, अमेरिका, २०२४ डिसेम्बर २–६
१०६. सरस्वती डंगोल (राष्ट्रिय औषधि प्रयोगशाला) – १ भ्रमण
USAID को आयोजनामा, अमेरिका, २०२४ डिसेम्बर २–६
१०७. उत्सव विक्रम पोखरेल (जनस्वास्थ्य अधिकृत, स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश) – १ भ्रमण
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ डिसेम्बर ८–१३
१०८. WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ डिसेम्बर ८–१३
१०९. दया कृष्ण पन्त (स्वास्थ्य मन्त्रालय) – १ भ्रमण
UNICEF को आयोजनामा, केन्या (नैरोबी), २०२४ नोभेम्बर ६–८
११०. सूर्यबहादुर खड्का (तथ्याङ्क अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
WHO को आयोजनामा, कोरिया (सिओल), २०२५ फेब्रुअरी १८–२०
१११. निलमसिंह ठकुरी (जनस्वास्थ्य अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
WHO को आयोजनामा, कोरिया (सिओल), २०२५ फेब्रुअरी १८–२०
११२. डा. सोहनी बज्राचार्य (कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) – १ भ्रमण
WHO को आयोजनामा, कोरिया (सिओल), २०२५ फेब्रुअरी १८–२०
११३. कृष्णप्रसाद अर्याल (स्वास्थ्य शिक्षा अधिकृत, पोखरा तालिम केन्द्र) – १ भ्रमण
WHO को आयोजनामा, कोरिया (सिओल), २०२५ फेब्रुअरी १८–२०
११४. दिपक अधिकारी (वरिष्ठ जनस्वास्थ्य अधिकृत, स्वास्थ्य सेवा विभाग) – १ भ्रमण
WHO को आयोजनामा, युएई (आबुधाबी), २०२५ अप्रिल ७–९
११५. डा. पूर्ण खनाल (वीर अस्पताल) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, थाइल्याण्ड, २०२५ (मिति उल्लेख नभएको)
११६. डा. आशा थापा (वीर अस्पताल) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, थाइल्याण्ड, २०२५ (मिति उल्लेख नभएको)
११७. तेजाखर लम्साल (पोखरा महानगरपालिका) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, थाइल्याण्ड, २०२५ (मिति उल्लेख नभएको)
११८. टंकराज गौतम (शाखा अधिकृत) – १ भ्रमण
WHO को आयोजनामा, थाइल्याण्ड, २०२५ अप्रिल २१–२५
११९. पुष्कर बिजुक्छे (तथ्याङ्क अधिकृत) – १ भ्रमण
WHO को आयोजनामा, थाइल्याण्ड, २०२५ अप्रिल २१–२५
१२०. बाला राई (नर्सिङ प्रशासक, स्वास्थ्य सेवा विभाग) – १ भ्रमण
WHO को आयोजनामा, जेनेभा (स्विजरल्यान्ड), २०२५ (मिति उल्लेख नभएको)
१२१. अनिश चौधरी (माइक्रोबायोलोजिस्ट, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु) – १ भ्रमण
WHO को आयोजनामा, भारत, २०२५ जनवरी २७–फेब्रुअरी ५
१२२. पंकज चौधरी (माइक्रोबायोलोजिस्ट, कोशी अस्पताल, विराटनगर) – १ भ्रमण
WHO को आयोजनामा, भारत, २०२५ जनवरी २७–फेब्रुअरी ५
१२३. अन्जना श्रेष्ठ (ल्याब टेक्निसियन, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु) – १ भ्रमण
WHO को आयोजनामा, भारत, २०२५ जनवरी २७–फेब्रुअरी ५
१२४. डा. सर्वेस शर्मा (निर्देशक, राष्ट्रिय हेड्स तथा यौन रोग नियन्त्रण केन्द्र) – १ भ्रमण
UNAIDS को आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२५ फेब्रुअरी २४–२८
१२५. डा. युवानिधि बसौला (निर्देशक, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल) – १ भ्रमण
DIDA को आयोजनामा, जापान, २०२५ फेब्रुअरी २–६
१२६. सुरेश चौलागाईं (कानुन अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
DIDA को आयोजनामा, जापान, २०२५ फेब्रुअरी २–६
१२७. सुरेश सिंह तिंकरी (सूचना प्राविधिक अधिकृत, स्वास्थ्य बीमा बोर्ड) – १ भ्रमण
GIZ को आयोजनामा, केन्या, २०२५ (मिति उल्लेख नभएको)
१२८. डा. प्रकाश जोशी (पेडियाट्रिसियन, कान्ति बाल अस्पताल) – १ भ्रमण
International Pediatric Association को आयोजनामा, मेक्सिको, २०२५ मे ७–११
१२९. डा. नवीन प्रकाश शाह (चिकित्सक, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र) – १ भ्रमण
WHO को आयोजनामा, भियतनाम (हानोई), २०२५ अप्रिल १–४
१३०. कामना शर्मा (प्याथोलोजिस्ट, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला) – १ भ्रमण
WHO को आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२५ मार्च १८–२०
१३१. डा. अमृत पोखरेल (उपचारात्मक महाशाखा, स्वास्थ्य सेवा विभाग) – १ भ्रमण
WHO को आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२५ मार्च १८–२०
१३२. ढुन्डीप्रसाद निरौला (सहसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, न्युयोर्क (अमेरिका), २०२५ अप्रिल ७–११
१३३. डा. अनुप बास्तोला (स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, न्युयोर्क (अमेरिका), २०२५ अप्रिल ७–११
१३४. किशोर यादव (शाखा अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, श्रीलंका, २०२५ जुलाई ९–११
१३५. श्रीधर भट्टराई (लेखा अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, श्रीलंका, २०२५ जुलाई ९–११
१३६. सुशील नेपाल (कम्प्युटर अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, श्रीलंका, २०२५ जुलाई ९–११
१३७. कल्पना हरिजन (उपप्रमुख, लुम्बिनी सांस्कृतिक नगरपालिका, रूपन्देही) – १ भ्रमण
UNPFA को आयोजनामा, थाइल्याण्ड, २०२५ (मिति उल्लेख नभएको)
१३८. दुर्गा लक्ष्मी श्रेष्ठ (सचिव, स्वास्थ्य मन्त्रालय, राप्ती उपत्यका प्रदेश) – १ भ्रमण
UNPFA को आयोजनामा, थाइल्याण्ड, २०२५ (मिति उल्लेख नभएको)
१३९. रोशनलाल चौधरी (निमित्त निर्देशक, स्वास्थ्य मन्त्रालय, राप्ती उपत्यका) – १ भ्रमण
UNPFA को आयोजनामा, थाइल्याण्ड, २०२५ (मिति उल्लेख नभएको)
१४०. ईश्वरीप्रसाद ढकाल (उपसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
UNPFA को आयोजनामा, थाइल्याण्ड, २०२५ (मिति उल्लेख नभएको)
१४१. डा. विवेक आचार्य (अङ्कलजिस्ट, वीर अस्पताल) – १ भ्रमण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, अस्ट्रिया (सिडनी), २०२५ अगस्ट २५–२८
१४२. डा. सूर्यप्रकाश सापकोटा (वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट, भरतपुर अस्पताल) – १ भ्रमण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, इथियोपिया, २०२५ जुन ३०–जुलाई २
१४३. मनोज आचार्य (स्वास्थ्यमन्त्री प्रदीप पौडेलका सहयोगी) – १ भ्रमण
Vital Strategies को आयोजनामा, आयरल्यान्ड, २०२५ (मिति उल्लेख नभएको)
१४४. डा. शशी कँडेल (इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य सेवा विभाग) – १ भ्रमण
Department of Disease Control, Ministry of Public Health Thailand को आयोजनामा, थाइल्याण्ड, २०२५ जुन ३०–जुलाई ११
१४५. रघु काफ्ले (कार्यकारी निर्देशक, स्वास्थ्य बीमा बोर्ड) – १ भ्रमण
अर्थ मन्त्रालय र वर्ल्ड बैंकको आयोजनामा, दक्षिण कोरिया, २०२५ जुन ९–१३
१४६. दुर्गा प्रसाद घिमिरे (स्वास्थ्यमन्त्री प्रदीप पौडेलका सहयोगी) – १ भ्रमण
अर्थ मन्त्रालय र वर्ल्ड बैंकको आयोजनामा, दक्षिण कोरिया, २०२५ जुन ९–१३
१४७. डा. रामदेव यादव (निमित्त निर्देशक, आयुर्वेद चिकित्सालय, नरदेवी) – १ भ्रमण
आयुर्वेद चिकित्सालयको आयोजनामा, भारत (उत्तराखण्ड), २०२४ डिसेम्बर १२–१५
१४८. डा. बुद्धिप्रसाद पौडेल (आयुर्वेद चिकित्सालय, नरदेवी) – १ भ्रमण
आयुर्वेद चिकित्सालयको आयोजनामा, भारत (उत्तराखण्ड), २०२४ डिसेम्बर १२–१५
१४९. सागरप्रसाद घिमिरे (वरिष्ठ जनस्वास्थ्य प्रशासक, स्वास्थ्य निर्देशनालय, बागमती प्रदेश) – १ भ्रमण
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ नोभेम्बर २१–२२
१५०. डा. पुष्पराज पौडेल (नीति योजना तथा अनुगमन महाशाखा, स्वास्थ्य निर्देशनालय, बागमती प्रदेश) – १ भ्रमण
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ नोभेम्बर २१–२२
१५१. डा. हेमन्त चन्द्र ओझा (इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा) – १ भ्रमण
भारत (नयाँ दिल्ली), २०२५ अप्रिल २५–२७
१५२. तीर्थराज भट्ट (जनस्वास्थ्य अधिकृत, स्वास्थ्य कार्यालय बैतडी) – १ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, चीन, २०२४ सेप्टेम्बर ९–३०
१५३. माला उप्रेती न्यौपाने (अनमी, दोरम्बा स्वास्थ्य चौकी, रामेछाप) – १ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, चीन, २०२४ सेप्टेम्बर १२–२५
१५४. कुलबहादुर रावल (सिंह एवं बुढीगंगा नगरपालिका, बाजुरा) – १ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, चीन, २०२४ सेप्टेम्बर १२–२५
१५५. बासुदेव सापकोटा (रत्ननगर नगरपालिका, चितवन) – १ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, चीन, २०२४ सेप्टेम्बर १२–२५
१५६. साजन कुमार कर्ण (जनस्वास्थ्य अधिकृत, राष्ट्रिय ट्रमा सेन्टर) – १ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, चीन, २०२४ सेप्टेम्बर १२–२५
१५७. लिलम बिक (नायब सुब्बा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, चीन, २०२४ सेप्टेम्बर १२–२५
१५८. आशिष शर्मा कँडेल (जनस्वास्थ्य अधिकृत, बनेपा नगरपालिका, काभ्रे) – १ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, चीन, २०२४ सेप्टेम्बर ५–२५
१५९. लीलादेवी अर्याल बास्तोला (शाखा अधिकृत, औषधी व्यवस्था विभाग) – १ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, चीन, २०२४ अगस्ट ३०–सेप्टेम्बर ९
१६०. लक्ष्मी सिग्देल (सिनियर अनमी, शुक्ला गण्डकी नगरपालिका, तनहुँ) – १ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, चीन, २०२४ अगस्ट ३०–सेप्टेम्बर ९
१६१. कमलेश मिश्र (जनस्वास्थ्य निरीक्षक, स्वास्थ्य सेवा विभाग) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, मलेसिया, २०२४ अक्टोबर १४–२५
१६२. राजकुमार पाण्डे (मेडिकल ल्याब टेक्नोलोजिस्ट, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, मलेसिया, २०२४ अक्टोबर १४–२५
१६३. इन्दु अर्याल (सिनियर अनमी, पाल्पा) – १ भ्रमण
परराष्ट्र मन्त्रालय र JICA को आयोजनामा, इन्डोनेसिया, २०२४ अक्टोबर २०–२५
१६४. खेमनाथ आचार्य (स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
परराष्ट्र मन्त्रालय र JICA को आयोजनामा, इन्डोनेसिया, २०२४ अक्टोबर २०–२५
१६५. डा. कञ्चन अधिकारी (मेडिकल फिजिसियन, वीर अस्पताल) – १ भ्रमण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, मलेसिया, २०२४ अक्टोबर १५–१८
१६६. अङ्गदकुमार शाही (वरिष्ठ जनस्वास्थ्य अधिकृत, स्वास्थ्य कार्यालय बाँके) – १ भ्रमण
SRCMF को आयोजनामा, भारत (लखनौ), २०२४ सेप्टेम्बर १९
१६७. हेमराज जोशी (भेक्टर कन्ट्रोल इन्स्पेक्टर, स्वास्थ्य निर्देशनालय, सुदूरपश्चिम) – १ भ्रमण
SRCMF को आयोजनामा, भारत (लखनौ), २०२४ सेप्टेम्बर १९
१६८. रामकुमार महत्व (जनस्वास्थ्य अधिकृत, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य सेवा विभाग, टेकु) – १ भ्रमण
SRCMF को आयोजनामा, भारत (लखनौ), २०२४ सेप्टेम्बर १९
१६९. ईश्वर राजुल खा (जनस्वास्थ्य अधिकृत, इशानाथ नगरपालिका, रौतहट) – १ भ्रमण
Dalarna University को आयोजनामा, स्विडेन, २०२४ सेप्टेम्बर २९–अक्टोबर ४
१७०. डा. प्रमोद पौडेल (वरिष्ठ कन्सल्टेन्ट फिजिसियन, भरतपुर अस्पताल) – १ भ्रमण
UNAIDS को आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२४ सेप्टेम्बर १८–१९
१७१. रामप्रसाद वली (शाखा अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
APMEN को आयोजनामा, मलेसिया, २०२४ सेप्टेम्बर २४–२६
१७२. राजेश कुमार गुप्ता (उपप्रमुख मेडिकल ल्याब टेक्नोलोजिस्ट, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, लुम्बिनी प्रदेश) – १ भ्रमण
WHO को आयोजनामा, फिलिपिन्स, २०२४ नोभेम्बर १९–२२
१७३. कुशल सुवेदी (इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य सेवा विभाग, टेकु) – १ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर १५–१८
१७४. लोकबहादुर चौधरी (मेडिकल ल्याब टेक्नोलोजिस्ट, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला) – १ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर १५–१८
१७५. सीताराम खड्का (उपसचिव, कान्ति बाल अस्पताल) – १ भ्रमण
CHIC को आयोजनामा, फिलिपिन्स, २०२४ अक्टोबर २–४
१७६. डा. अभिलाषा खनाल पराजुली (वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन) – १ भ्रमण
Singapore Cooperation Program को आयोजनामा, सिङ्गापुर, २०२४ सेप्टेम्बर ३०–अक्टोबर ४
१७७. डा. सौगात पौडेल (लोजिस्ट, वीर अस्पताल) – १ भ्रमण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, जापान, २०२४ अक्टोबर १५–१८
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
तपाईको प्रतिक्रिया दिनुहोस