जेन-जी आन्दोलन दबाउने १ नम्बर एसएसपी अधिकारी बढुवामा छुटे, भूपेन्द्र १ नम्बरमा उक्लिए


काठमाडौं। जेन-जी आन्दोलन दबाउन भूमिका खेल्ने १ नम्बरमा रहेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायबमहानिरीक्षक (डिआईजी) बढुवामा छुटेका छन्। रिक्त ५ डिआईजीमा बढुवा सिफारिस हुँदा विश्वको नाम चैट भएको छ। डिआईजी बढुवामा भूपेन्द्रबहादुर खत्री सिफारिस भएका छन्।

डिआईजी बढुवाको २ नम्बरमा सानुराम भट्टराई र ३ नम्बरमा ओमप्रसाद अधिकारी सिफारिस भएका हुन्। त्यस्तै ४ नम्बरमा शेखर खनाल र ५ नम्बरमा अविनारायण काफ्ले डिआईजी बढुवाका लागि सिफारिस भएका छन्। विश्वको नाम काटिदा अबिनारायणको भाग्य चम्किएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ