प्रधानमन्त्री सुशीला कार्कीको निजी चिकित्सकमा डा. केसी


काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको निजी चिकित्सकमा डा. मानबहादुर केसी नियुक्त भएका छन्। प्रधानमन्त्री कार्कीले डा. केसीलाई अवैतनिक निजी चिव चिकित्समा नियुक्त गरेकी हुन्।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. केसी ह्याम्स अस्पतालमा कार्यरत छन्। उनी कडा स्वभावका चिकित्सक हुन्। डा. केसी कुनै सेवा सुविधा नलिई प्रधानमन्त्री कार्कीको निजी चिकित्सकको भूमिकामा रहेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ