प्रकाशमानले पाएनन् टिकट, काठमाडौं १ मा प्रबलको ‘इन्ट्री’ 


काठमाडौं। २०६४ सालदेखि लगातार चुनाव जित्दै आएका प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रबल थापाले ‘इन्ट्री’ मारेका छन्। ४ पटक चुनाव जितेका प्रकाशमानलाई पाखा लगाएर प्रबलले इन्ट्री मारेका हुन्।

नेपाली कांग्रेसका महासमिति सदस्य रहेका प्रबलले टिकट पाउदा मार्दा प्रकाशमान हेरेको हेऱ्यै भएका छन्। बानेश्वर थापागाउँ प्रबल कांग्रेसका युवा नेता हुन्। उनी लोकमानसिंह कार्की ज्वाईँ र कमल थापाका भाञ्जा हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ