डडेलधुराको फेमस बाजेको खिर पसल पुगेर खिरको स्वाद लिए बालेनले


काठमाडौं। डडेलधुराको फेमस बाजेको खिर पसल पुगेर स्वाद लिए बालेन्द्र शाहले स्वाद लिएका छन्। सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका बालेन खिरको स्वादमा मख्ख देखिन्छन्।

पटक-पटक देशको प्रधानमन्त्री भएका शेरबहादुर देउवाको गृह जिल्लामा बालेन बुधबार एका बिहानै खिर खान पुगेका हुन्। देउवाले मैदान छाडेको डडेल्धुरामा चुनावको स्वाद पनि खिर जत्तिकै मिठो हुने अपेक्षा गरिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ