राष्ट्रियसभा सदस्यमा गृहमन्त्री अर्याललाई पठाउने निर्णय
काठमाडौं। राष्ट्रियसभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्यालको नाम सिफारिस भएको छ। आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको हो।
बामदेव गौतमको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो। उक्त ठाउँमा अर्याललाई पठाउने निर्णय भएको हो। गृहमन्त्री अर्यालले सफलता पूर्वक चुनाव सम्पन्न गराएका छन्। गृहमन्त्रीको भूमिकामा उनको निकै प्रशंशा हुँदै आएको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले उनै अर्यालले राष्ट्रियसभामा पठाउने निर्णय गरेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस