बालेन बने रास्वपाको संसदीय दलको नेता, भोलि प्रधानमन्त्री


काठमाडौं। बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता बनेका छन्। बिहीबार घण्टीघरमा बसेको बैठकले बालेनलाई रास्वपाको संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो। पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा वरिष्ठ नेता बालेन केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन भएका हुन्।

बालेन भोलि देशको प्रधानमन्त्री बन्दै छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ