स्वास्थ्यको ‘भ्रष्ट’ संरचनादेखि आजित भएर डा. श्रेष्ठले फेसबुकमा लेखे ‘अलविदा’


काठमाडौं। रामेछाप जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. केशव श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमै अलविदा लेखेका छन्। उनले विभन्न हण्डर ठक्करको फेहरिस्त सार्वजनिक गरेर अलविदा लेखेका हुन्। स्वास्थ्यको ‘भ्रष्ट’ संरचनादेखि हार मानेका डा. श्रेष्ठले अप्रिय निर्णय सार्वजनिक गरेका हुन्।

आफू सधै सत्यको जित हुन्छ भनेर विश्वास गर्थे तर यो कलियुग हो यहाँ जित भिड़ अनि असत्यको हुने रहेछ भन्ने स्टाटस लेखेका डा. श्रेष्ठले जिन्दगीदेखि पनि हार मानेका छन्। एक दिन फेरि सत्यको जित हुने आश राखेका उनी निराश भएर प्राण त्याग्ने निर्णयमा पुगेको पाइन्छ। १ घण्टा अघि अलविदा लेखेका हिँडेका डा. श्रेष्ठको अवस्था अज्ञात छ।

डा. श्रेष्ठले लेखेका छन्,

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ