उपमहालेखापरीक्षक बामदेव अधिकारी सेवानिवृत्त


काठमाडौं। उपमहालेखापरीक्षक बामदेव अधिकारी सेवानिवृत्त भएका छन्। ५८ वर्षे उमेर हदका कारण अधिकारी सेवानिवृत्त भएका हुन्।
२०७८ साल कार्तिक ११ गते विशिष्ट श्रेणी (सचिव)मा बढुवा भएका अधिकारी ३ वर्ष ८ महिना उपमहालेखापरीक्षकको भूमिकामा काम गरेर घर गएका छन्। उनको ठाउँमा घनश्याम पराजुली सचिव बन्नेछन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ