तालीमका नाममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. उप्रेतीले कसरी गरे बदमासी?


काठमाडौं। वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जानेका लागि तालीम सञ्चालन गर्दा ठेक्का लगाउदा दर्जनौं बदमासी गरेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव गुरूदत्त सुवेदीको नेतृत्वमा गठन गरेको छानबिन समितिले डेढ दर्जन बढी बदमासी गरेको तथ्य औंल्याएको हो। उक्त छानबिन प्रतिवेदनमा डा. उप्रेतीका बदमासीका फेहरिस्त प्रस्तुत गरिएको छ।

बोर्डका अध्यक्ष श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले उक्त प्रतिवेदन कार्यान्वयन गर्न र तालीम ठेक्का लगाउने निर्णय कार्यान्वयनमा रोक लगाएका छन्। स्वास्थ्य लाइभले तालीमको विषयमा बोर्डका कार्यकारी निर्देशक डा. उप्रेतीले गरेको बदमासीको विषय यसअघि नै सार्वजनिक गरिसकेका छ।

यस्तो छ छानबिन समिति औंल्याएको बदमासीको फेहरिस्त

 

क्याटेगोरी : समाचार
ट्याग : #डा. द्वारिका उप्रेती

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ