प्रधानमन्त्री सुशीला कार्कीद्वारा केपी ओलीलाई समवेदना व्यक्त


काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर समवेदना व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्की आइतबार भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर परिवारप्रति समवेदना व्यक्त गर्दै ओलीको स्वास्थ्य अवस्था र परिवारको अवस्थाबारे जानकारी लिएकी हुुन् ।

ओलीका पिताको निधनपछि विभिन्न राजनीतिक दलका नेताहरू, शुभेच्छुक तथा कार्यकर्ताहरूले पनि निवासमै पुगेर शोक व्यक्त गरिरहेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ