यी हुन् ‘टिआईए’ अध्यागमनमा खटाइएका ‘फ्रेस’ ४५ अध्यागमन अधिकृतहरू
	
                                            काठमाडौं। गृह मन्त्रालयले ४५ जना ‘फ्रेस’ शाखा अधिकृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) अध्यागमन कार्यालयमा खटाएको छ। भर्खरै लोकसेवा आयोग पास गरी आएका शाखा अधिकृतहरूलाई टिआईए अध्यागमन कार्यालय अध्यागमन अधिकृतका रूपमा खटाएको हो।
गृह मन्त्रालय वा मातहतका कार्यलयमा काम गरेको १ वर्ष भएकालाई मात्र टिआईए अध्यागमन, कार्यालय खटाउने मापदण्डविपरीत ‘फ्रेस’ शाखा अधिकृतलाई खटाइएको हो। २ पटक र ३ पटक टिआईए अध्यागमन गएकालाई फिर्ता बोलाएर लोक सेवाले पठाएका ‘आलाकाचा’ शाखा अधिकृतलाई त्यता खटाइएको हो। यसले जिल्ला प्रशासन कार्यालयहरूमा शाखा अधिकृत खटाउन समस्या हुने गृह मन्त्रालय कै अधिकारीहरू चिन्ता व्यक्त गर्छन्। असार ३१ र ३२ गते क्षमता विकास तालिम दिएर ४५ जना शाखा अधिकृतलाई अध्यागमन अधिकृतका रूपमा खटाइए को हो।
अध्यागमन विभागको महानिर्देशक गोविन्दप्रसाद रिजाल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन, कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालालाई मन्त्रालय सरूवा गरेर नयाँ नेतृत्व पठाइएको छ। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी र प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरे बनेका छन्।
अध्यागमन अधिकृतमा खटिएका शाखा अधिकृतहरूमा
अनिल चापागाईं, टामन सिग्देल, दिपेन्द्रप्रसाद आचार्य, कुलप्रसाद आचार्य, रोशन गुरागाईं, तेजप्रसाद अधिकारी, सन्दिप रेग्मी, रमेश कार्की, भरत बुढा, विवेक थापा, नरेन्द्रप्रसाद पोखरेल, विनोद खनाल, प्रकाश न्यौपाने, दिपक बराल, दिपेन्द्र पौडेल, चेतबहादुर सेजुवाल, विजयप्रसाद घिमिरे, भूपाल खड्का, विमल पौडेल, मनोज साह, कृष्ण गौतम, रेशमबहादुर बुढा, मानबहादुर वली, मनोज रिमाल र दिपक चन्द रहेका छन्।
त्यस्तै टेकबहादुर मोनी, विवेकराज पौडेल, निसु झा, नरेन्द्रराज जोशी, टेकबहादुर कार्की, सौरभ बस्याल, गोरखबहादुर धामी, मदनराज जैशी, रिता वाग्ले, भरतबहादुर शाही, उषा अधिकारी, झविन्द्र बेल्बासे, सुमन बानियाँ, विकास खड्का, जीवन आचार्य, प्रकाशकुमार मण्डल, ढाकाराम लामिछाने, बालकृष्ण आचार्य, प्रकाश गौतम र कुमार तामाङ रहेका छन्।
ट्याग : #अनिल चापागाईं, #उषा अधिकारी, #कुमार तामाङ, #कुलप्रसाद आचार्य, #कृष्ण गौतम, #गोरखबहादुर धामी, #चेतबहादुर सेजुवाल, #जीवन आचार्य, #झविन्द्र बेल्बासे, #टामन सिग्देल, #टेकबहादुर कार्की, #टेकबहादुर मुनी, #ढाकाराम लामिछाने, #तेजप्रसाद अधिकारी, #दिपक चन्द, #दिपक बराल, #दिपेन्द्र पौडेल, #दिपेन्द्रप्रसाद आचार्य, #नरेन्द्रप्रसाद पोखरेल, #नरेन्द्रराज जोशी, #निसु झा, #प्रकाश गौतम, #प्रकाश न्यौपाने, #प्रकाशकुमार मण्डल, #बालकृष्ण आचार्य, #भरत बुढा, #भरतबहादुर शाही, #भूपाल खड्का, #मदनराज जैशी, #मनोज रिमाल, #मनोज साह, #मानबहादुर वली, #रमेश कार्की, #रिता वाग्ले, #रेशमबहादुर बुढा, #रोशन गुरागाईं, #विकास खड्का, #विजयप्रसाद घिमिरे, #विनोद खनाल, #विमल पौडेल, #विवेक थापा, #विवेकराज पौडेल, #सन्दिप रेग्मी, #सुमन बानियाँ, #सौरभ बस्याल

				
				
				
				
				
				
				
				
            
            
            
            
            
            
तपाईको प्रतिक्रिया दिनुहोस