काठमाडौंमा गगन, प्रकाशमान र प्रदीपले जिते 


काठमाडौं । काठमाडौंमा कांग्रेसबाट गगनकुमार थापा, प्रकाशमान सिंह र प्रदीप पौडेलले जितेेका छन् ।

काठमाडौंको सबैभन्दा बढी चर्चामा रहेको क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंहले झिनाे मतले जिते ।

काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेसका गगन थापा एमालेका राजन भट्टराईलाई फराकिलो मतान्तरले पराजित गरे । १० हजार मत अन्तरले जित्ने बताए पनि उक्त मत पाएनन । गठबन्धनका कारण उनले यश पटक पनि निर्वाचन भने जितेेका छन् ।

 

त्यस्तै क्षेत्र नम्बर ५ मा एमालेका ईश्वर पोखरेललाई पराजित गर्दै कांग्रेसका प्रदीप पौडेल निर्वाचित भए ।

 

क्याटेगोरी : समाचार
ट्याग : #पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, #प्रकाशमान सिंह र प्रदीप पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com