४ मन्त्री थपिदै श्रममा भण्डारी, श्रेष्ठ महिलामा
काठमाडौं। मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले ४ जना मन्त्री थप्ने तयारी गरेकी हुन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी
राजेन्द्र सिंह भण्डारी पाउने भएका छन्। श्रद्धा श्रेष्ठले महिला, बालबालिका तथा जेष्ठ नागरिक र कुमार इङनामले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयवन मन्त्रालयको जिम्मेवारी पाउँदैछन्।
माधव चौलागाई वन मन्त्रालय दिने तयारी भइरहेको स्रोतले बतायो।
क्याटेगोरी :
समाचार



तपाईको प्रतिक्रिया दिनुहोस