महाशिवरात्री आउन लाग्दा पनि पशुपति क्षेत्रमा कुनै सरसफाई भएन


काठमाडौं। फागुन ३ गते महाशिवरात्री हो। तर, पशुपति क्षेत्र विकास कोषले भने पशुपति क्षेत्रमा कुनै तयारी गरेको छैन।

साधु बस्ने राम मन्दिर क्षेत्रका शिवालयमा फोहोरको डंगुर छ। व्यापार राम्रै फस्टाएको छ। पशुपतिका ‘घुसिया’ सुरक्षाकर्मीले सेटिङमा व्यापार गर्न दिएका पशुपतिको मुख्य क्षेत्र अहिले अस्तव्यस्त छ। कोषका पदाधिकारी बेखबर छन्। यस्तो तालले महाशिवरात्रीको व्यवस्थापन गर्न चुनौतीपूर्ण देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ