बालेनको चुनाव खर्च १४ लाख
काठमाडौं। भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन)को चुनाव खर्च १४ लाख भएको छ। झापाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र ५ राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष उम्मेदवार बनेका बालेको १४ लाख १७ हजार २८९ रुपैयाँ चुनाव खर्च भएको छ। मनोनय दर्ता हवाइ खर्च प्रचार प्रसार लगायतका विभिन्न शीर्षकमा उक्त खर्च भएको विवरणमा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस