संसद् अधिवेशन भोलिबाट अन्त्य हुने


काठमाडौं। संसद् अधिवेश शुक्रबार (भोलि) राती१२ बजेबाट अन्त्य हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमामा संघीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन्। असोज १३ गते बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गर्ने घोषणा गरेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ