स्वास्थ्य व्यवसायी सुनिल शर्मा कांग्रेस महामन्त्रीमा उठ्ने


काठमाडौं। स्वास्थ्य व्यवसायी सुनिलकुमार शर्मा नेपाली कांग्रेसको महामन्त्रीमा चुनाव उठ्ने भएका छन्। शर्माले नेपाली कांग्रेसकको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। त्यसका लागि शर्माले तीव्र तयारी थालेका हुन्।
नेपाली कांग्रेसकको १५औँ महाधिवेशन काठमाडौं आइतबारदेखि सुरु हुन लागेको छ। शर्माले उक्त महाधिवेशनबाट महामन्त्रीमा चुनाव उठ्ने घोषणा गरेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ