दिलीमा बालेन-मोदी मिलन
काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणमा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री वालेन्द्र शाहलाई आज बिहान राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत बालेनलाई स्वागत गरेका छन् सो अवसरमा प्रधानमन्त्री शाहको सम्मानमा भारतले ‘गार्ड अफ अनर’ अर्पण गरेको हो। ‘गार्ड अफ अनर’ को प्रधानमन्त्री शाहले निरीक्षणसमेत गरेका छन्।








तपाईको प्रतिक्रिया दिनुहोस