२४ घण्टामा ४ हजार ५२४ जनामा कोरोना पुष्टि, १८ को मृत्यु


काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

साथै १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१४ हजार ६७२ जनामा पीसीआर परीक्षण गरेकोमा ४ हजार ३६४ जनामा कोरोना संक्रमण देखिएको हो भने एन्टिजेन १ हजार नौ जनामा परीक्षण गरिएको थियो ।

एन्टिजेनमा १६० जनामा कोरोना देखिएको हो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #कोरोना भाइरस संक्रमण

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com