तिब्बत सरकारले पठाएकाे ५० हजार भेराेसेल आईपुग्याे, ८ लाख दिउसाे आउने


काठमाडौं  । चिन सरकारले दिएकाे १० लाख डाेज अनुदान मध्ये ५० हजार आईपुगेकाे छ । तिब्बत सरकारले सहयाेग गरेकाे २ लाखमध्ये ५० हजार बिहान आयाे भने ५० हजार बेलुका अाउने छ । बाकि १ लाख तिब्बत सरकारले बुधबार पठाउने छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभागका जन स्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानाका अनुसार नेपाल सरकारले ल्याउने ८ लाख भने दिउसाे २ बजे आउदैछ  ।

८ लाख नेपाल सरकारले आफ्नै खर्चमा ल्याउने छ भने २ लाख तिब्बत सरकारले आफ्नै खर्चमा पठाएकाे ढुङ्गानाले बताए ।

५० हजार हिमालयन एयरलाइन्सबाट आयाे भने दिउसाे आउने ८ लाख नेपाल एयरलाइन्स बाट आउने छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com