ब्ल्याक फंगसको उपचारको लागि ५० भायल इन्जेक्शन सहयोग


काडमाण्डैं । जनता बचाउने अभियानमा ब्ल्याक फंगसको उपचारको लागि गौतमबुद्ध नेपालगञ्जका अध्यक्ष सुशान्त मुरार्काले ५० भायल इन्जेक्शन सहयोग गरेका छन् । प्रति भायल मुरार्काले ७ सय रुपैयाँ पर्ने बताए ।

विरगंजमा कालो ढुंसीबाट अहिलेसम्म ८ जना संक्रमित भएका छन् । अस्पतालका फिजिसियन तथा नेपाल चिकित्सक संंका केन्द्रीय सहसचिव डा.निरज सिंहले जानकारी दिनु भएको छ

स्रोतका अनुसार नेपालगन्जमा ब्ल्याक फंगसको पहिलो विरामीलाई निःशुल्क इन्जेक्शन दिने व्यवस्था मिलाएका हों । ब्ल्याक फंगस लागेको विरामीलाई दैनिक ३ वटाको दरले कम्तिमा २० दिन अर्थात ६० भायल इन्जेक्शन लगाउनु पर्ने चिकित्सकको भनाई ।

एउटा इन्जेक्शन (भायल) को मूल्य रू. ७००÷– (२० दिन ह प्रत्येक दिन ३ भायलको दरले पर्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com