श्रम स्वीकृतिका विषयमा राखिएका सूचना हटाउन विभागको निर्देशन
काठमाडौं। वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका विषयमा राखिएका सूचना हटाउन विभागको निर्देशन दिएको छ। यहाँ श्रम गरिन्छ भन्दै विभाग आसपासका क्षेत्रहरूमा राखिएका भ्रामक सूचना हटाउन निर्देशन दिएको हो।
वैदेशिक रोजगार विभाए विभाग आसका रहेका साईबर सेन्टर र ईन्स्टिच्युटबाट “श्रम स्वीकृती” सम्बन्धि भ्रामक सूचना यहि चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ। यहाँ श्रम गरिन्छ, श्रम स्वीकृति सम्बन्धि कार्य गरिन्छ, श्रम अनलाई फारम भरिन्छ लगाएतका भ्रामक सूचना हटाउन निर्देशन दिएको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस