मन्त्री श्रेष्ठको अध्यक्षतामा बीपीको छानबिन समिति


काठमाडौं । प्रधानमन्त्री एवं बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा बीपीको छानबिन समिति बनाएका छन् ।

बीपीका पदाधिकारी हटाउनका लागि सिनेट बोलाउन उपकुलपति ज्ञानेन्द्र गिरीले अटेर गरेपछि देउवाले मन्त्री श्रेष्ठको अध्यक्षतामा समिति बनाएका हुन् । समितिले पक्रिया पुऱ्याएर बीपीका पदाधिकारी हटाउने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com