निःशुल्क पारासिटामोल वितरण गर्ने व्यक्ति को हुन् ?
 
	
                                            काठमाडौं । सिटामोल अभाव भएर औषधि पसलमा जाँदा रितो हात फर्किएको समाचार आउँने गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न अस्पतालमा हिजो मात्र पारासिटामोल पठाएको छ । तर पनि अभाव देखाउँदै औषधि पसलले सिटामोल नदिएको गुनासो आउने क्रम जारी छ । यसैबीच औषधि व्यवस्था विभाग, विजुलीबजार अगाडि एक व्यक्तिले नि: शुल्क पारासिटामोल वितरण गरेका छन् ।

नेपाली कांग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले निःशुल्क पारासिटामोल बाँडेका हुन् ।
क्याटेगोरी : विविध, समाचार

 
                            
                             
				 
				 
				 
				 
				 
				 
				 
				
 
             
             
             
             
             
            
तपाईको प्रतिक्रिया दिनुहोस