निजामती कर्मचारीले रजस्वला बिदा पाउने
काठमाडौं। महिला निजामती कर्मचारीले रजस्वला बिदा पाउने भएका छन्। संसद् सचिवालयमा दर्ता भएको संघीय निजामती सेवा विधेयकमा निजामती कर्मचारीले पाउने बिदामा महिनावरी/ रजस्वला बिदा थपिएको छ। सरकारले महिला कर्मचारीलाई उक्त बिदा सहुलियतका रूपमा दिन लागेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस