११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने


काठमाडौं। आज ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।
तिहार र छठ बिदापछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण बैठक मुख्य एजेण्डा रहने बताइएको छ। अन्य केही महत्त्वपूर्ण निर्णय ऽ हुने सम्भावना छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ