कोरोना कहर : १५ दिनसम्म लकडाउन गर्ने अधिकार स्थानीय प्रशासनलाई


काठमाडौं । संघीय सरकारले परिस्थिति हेरेर जिल्लाहरुले १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले जिल्लाहरुले आवश्यकता अनुसार १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको हो ।

क्याटेगोरी : समाचार
ट्याग : ##काेराेना

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com