समाज कल्याण परिषद्का नवनियुक्त सदस्य-सचिव शर्माले जिम्मेवारी सम्हाले


काठमाडौं। समाज कल्याण परिषद्को सदस्य-सचिव सरोजकुमार शर्माले पदभार सम्हालेका छन्। सोमबार परिषद्मा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

कानुनमन्त्री अनिलकुमार सिन्हाको जोडबलमा महोत्तरीका शर्मा समाज कल्याण परिषद्को सदस्य-सचिव बनेका हुन्। यसअघि समाज कल्याण परिषद्को सदस्य-सचिव दोहोरिने प्रयासमा रहेका मनोज भट्ट आइट भएपछि सिन्हाका मान्छे शर्माले बाजी मारेका छन्। परिषद्मा भट्टको ज्यादती अन्त्य भएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #समाज कल्याण परिषद्, #सरोज कुमार शर्मा, #सरोज कुमार शर्मा सदस्य-सचिव समाज कल्याण परिषद्

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ