नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको निर्देशक परिवर्तन


काठमाडौं ।  नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको निर्देशक परिवर्तन गरिएको छ । निर्देशक हिराकुमारी निरौलालाई वीर अस्पताल सरुवा गरी बन्दना थापालाई ल्याइएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ