संघीय निजामती सेवा विधेयक आज सदनमा दर्ता हुँदै


काठमाडौँ । सरकारले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आज संसदमा दर्ता तयारी भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आज विधेयक प्रतिनिधि सभामा दर्ता गरिने जानकारी दिइन्।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विधेयकलाई संसदमा पेस गर्न स्वीकृत प्रदान गरेको थियो । मन्त्रिपरिषद्ले स्वीकृत गरेको विधेयक आज प्रतिनिधिसभामा लान लागिएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ