पदक वितरणमा घोटाला गरेपछि गखेपका सदस्यसचिव शर्मा बर्खास्त


काठमाडौं। पदक वितरण घोटाला गरेको आरोपमा गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप)का सदस्यसचिव श्रीधर शर्मा बर्खास्त भएका छन्। गण्डकी मन्त्रिपरिषद्को बैठकले शर्मालाई सदस्यसचिवबाट बर्खास्त गरेको हो।

गण्डकी प्रदेश सरकारले पदक वितरणमा अनियमितता र प्रक्रियागत त्रुटि गरेको आरोपमा प्रदेश सरकारले शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो। छानविन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको गण्डकी प्रदेश सरकारले जनाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ