स्वास्थ्य मन्त्रालयकाे प्रवक्तामा डा कृष्ण पाैडेल नियुक्त


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे प्रवक्तामा डा कृष्ण पाैडेल नियुक्त भएका छन् । डा जागेश्वर गाैतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेपछि प्रवक्ता खाली छ ।

गाैतम स्वास्थ्य मन्त्रालय अन्तर्राष्ट्रिय समन्वय महाशाखाको जिम्मेवारीमा समेत रहेका थिए। उनकाे स्थानमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले शुक्रबार डा पाैडेललाइ नियुक्त गरेकाे हाे । पाैडेल इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाका निर्दशकका रुपमा थिए । उनलाई दुवै जिम्मेवारी हेर्ने गरि नियुक्त गरीएकाे अधिकारीहरुले बताएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com