धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नयाँ उपकुलपति नियुक्तिको तयारी भइरहेका बेला पूर्वस्वास्थ्य सचिव डा. रोशन पोखरेल र डा. संगीता भण्डारीको नाम अगाडि आएको छ। तीन वर्षसम्म स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका डा. पोखरेल हालै मात्र अवकाश प्राप्त गरेका हुन्। स्वास्थ्य प्रशासनमा लामो अनुभव हासिल गरेका पोखरेल कार्यकालभरि कुनै ठूलो विवादमा आएनन् । चिकित्सा […]
काठमाडौँ । चर्चा कमाउने नाउमा जथाभावी बोल्दै हिँडेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चिकित्सा शिक्षा आयोगको बैठकमा मुखभरिको जवाफ भेटेका छन्। प्रधानमन्त्री उपस्थित बैठकमा मन्त्री पौडेलले कालो निलो हुनेगरि जवाफ भेटेका हुन्। चिकित्सा शिक्षा आयोगको १९ औं बैठक बालुवाटारमा बसेको थियो। लमो समयदेखि चिकित्सा शिक्षामा शुल्क र सिट संख्या बढेको छैन। यता चिकित्सकको निर्वाचन लक्षित […]
काठमाडौं । “कुकुरले टोकेको बिरामीलाई भ्यक्सिन दिन सकिँदैन” भनेर देशका अस्पतालहरुले सूचना टाँस्न थालेका छन् । सरकारसँग हाल रेबिज विरुद्धको भ्याक्सिन छैन । करिब ६ महिना देखि खरिद प्रक्रिया ठप्प छ । टेन्डर भएका औषधि उपकरण खरिदको पनि कमिसनको खेलले गर्दा सम्झौता भएको छैन । सरकारी विवरणहरु हेर्दा परिवार नियोजनका साधनको मौज्जाद शुन्य छ । […]
काठमाडौँ । चिकित्सकको सल्लाह बिना जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले एन्टिबायोटिक प्रतिरोधको खतरा बढ्दो छ । करिब ३५ वर्ष देखि नयाँ एन्टिबायोटिक बजारमा आएका छैनन् । पछिल्लो समय १९८० ताका कार्बापेनम र प्लोरोक्विनोलोन बजारमा देखा परेका थिए । त्यस यता नयाँ एन्टिबायोटिकको छिटफुट बाहेक उत्पादन छैन । अधिकारीहरू भन्छन्, कम फाइदा र लगानी बढी भएकाले पनि […]
नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सहसंयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)संग गरिएको कुराकानी चितवन एक्स्पो […]