समाचार

थप समाचार

कालीबाबाको महायज्ञमा सहभागी हुन भारतीय मन्त्री सोनोवाल शुक्रबार नेपाल आउँदै

साउन २१, २०८२

काठमाडौं। कालीबाबाको संकल्पमा पशुपति हंसमण्डपमा सञ्चालन भइरहेको श्री दशमहाविद्या रूद्रहवन महायज्ञमा सहभागी हुन भारतका जल परिवहनमन्त्री सर्वानन्द सोनोवाल आउने भएका छन्। व्यस्त समयका बाबजुद कालीबाबाको संकल्पमा भइरहेको महत्त्वपूर्ण महायज्ञमा सहभागी हुन भारतीय मन्त्री काठमाडौं आउन लागेको आयोजक समितिका संयोजक अशोक गौतमले जानकारी दिए। मन्त्री सोनोवाल कालीबाबाका भक्त पनि हुन्। सोनोवाल असमका मुख्यमन्त्री समेत भइसकेका व्यक्ति […]


सुशासन

थप समाचार

मेडिकल शिक्षा

थप समाचार

मेडिकल कलेजहरुको अनुगमन भयो तर, सिट निर्धारण भएन

साउन १५, २०८२

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजहरूको अनुगमन गरेर सिट संख्या निर्धारण र शुल्क पुनरावलोकनको प्रक्रिया अघि बढाए पनि हालसम्म निर्णय टुंगोमा पुग्न सकेको छैन। प्राविधिक समितिको प्रतिवेदन बुझिइसकेको अवस्थामा समेत आयोग बैठक नबसी समय घर्किरहेको छ, जसको प्रत्यक्ष असर भर्ना प्रक्रिया र विद्यार्थीको भविष्यमा परेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पिजी तहमा देखिएको अव्यवस्था […]


सार्वजनिक सरोकार

थप समाचार

यूएनडीपी नेपालको विवादास्पद नियुक्ति र लोक सेवा आयोग तालिमले दिन खाेजेकाे सन्देश

काठमाडौं । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालले हालै लोक सेवा आयोगको क्षमता अभिवृद्धि पहलमार्फत संघीय र प्रादेशिक लोक सेवा आयोगका ६० भन्दा बढी सहभागीका लागि मूल्यांकन केन्द्र पद्धति (एसीएम) मा पुनर्ताजगी तालिम आयोजना गरेको छ। यो तालिमले योग्यतामा आधारित भर्ती, पारदर्शीता र नागरिक-केन्द्रित लोक सेवा प्रवाहलाई सुदृढ गर्ने लक्ष्य राखेको छ। तर, यूएनडीपीको ग्लोबल […]

५ हजारबाट सुरु, अब अरबौं भारः औषधि भत्ताले राज्यको आर्थिक व्यवस्थापनमा चुनौती

काठमाडौँ । तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री दीपक बोहराले सुरु गरेको एक सानो योजना अहिले राज्यको ढुकुटीमा अरबौं भार बन्दै गएको छ। २०७४ सालमा मन्त्री हुँदा बोहराले मिर्गौला, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ औषधि खर्च भत्ता दिने व्यक्तिगत निर्णय गरेका थिए। कुनै कानुनी मापदण्ड वा कार्यविधि नबनाईकन, उनले राष्ट्रिय ट्रमा सेन्टरमा […]

अन्तर्वार्ता

थप समाचार

हामी मुलुकलाई चाहिने जति औषधि उत्पादन गछौँ :एक्स्पो सहसंयोजक पृथ्वी राजभण्डारी (अन्तर्वार्ता)

नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सहसंयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)संग गरिएको कुराकानी चितवन एक्स्पो […]

ट्रेण्डिङ