समाचार

थप समाचार

विदेश पलायन हुने चिकित्सक उत्पादनका लागि सरकारी सिट बढाउने प्रयास, स्वास्थ्यमन्त्री पौडेल र आयोगका उपाध्यक्षबीच चलखेलको आशंका

भदौ १, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई “चक्मा” खुवाउने प्रयासका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष अन्जनीकुमार झा सरकारी मेडिकल कलेजमा एमबीबीएस सिट बढाउने तयारीमा लागेका छन्। अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गर्न नसकेपछि हाल निजी मेडिकल कलेजहरूको मात्र एमबीबीएस सिट बढाइएको छ। मन्त्री पौडेल भने प्रधानमन्त्री र अर्थ मन्त्रालयको निर्णयविरुद्ध गोप्य […]


सुशासन

थप समाचार

मेडिकल शिक्षा

थप समाचार

एमबीबीएसको सिट र शुल्कसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनको रायमाथि “कु”

साउन २८, २०८२

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएसको सिट र शुल्कसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनमा समितिले दिएको रायको अवमूल्यन गर्दै प्रधानमन्त्रीको निर्देशनमाथि नै ‘कु’ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि चिकित्सा शिक्षामा देखिएका समस्या समाधानका लागि आयोगका निर्देशक सुजनबाबु मरहठ्ठाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेका थिए। उक्त समितिले शुल्क र सिट दुवैबारे स्पष्ट सिफारिससहितको प्रतिवेदन […]


सार्वजनिक सरोकार

थप समाचार

निःसन्तान व्यवस्थापन सेवा सञ्चालनका लागि नयाँ मापदण्ड जारी

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान दम्पतीलाई गुणस्तरीय उपचार उपलब्ध गराउने उद्देश्यले “निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२” जारी गरेको छ। यस मापदण्डअनुसार, देशभरका स्वास्थ्य संस्थाले आफ्नो स्तर, पूर्वाधार र जनशक्तिका आधारमा पाँच तहमा सेवा सञ्चालन गर्न पाउनेछन्। पहिलो तहमा सबै स्वास्थ्य संस्थाले स्क्रिनिङ, निदान, परामर्श र प्रेषण सेवा दिन सक्नेछन्। दोस्रो र […]

सर्वोच्चको आदेशलाई सम्मान गर्दै एचआइभी विधेयक अगाडि बढाउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको निर्देशन

काठमाडौं । सर्वोच्चको आदेशलाई सम्मान गर्दै एचआइभी विधेयक अगाडि बढाउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । प्रस्तावित एचआइभी संक्रमण नियन्त्रण विधेयक, २०८० माथि छलफल गर्दै समिति सभापति अमर बहादुर थापाले तत्काल विधेयक अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिए । सभापति थापाले मन्त्रालय र मन्त्रालयका कानुन उपसचिव गोपिकृष्ण रेग्मीलाई […]

अन्तर्वार्ता

थप समाचार

हामी मुलुकलाई चाहिने जति औषधि उत्पादन गछौँ :एक्स्पो सहसंयोजक पृथ्वी राजभण्डारी (अन्तर्वार्ता)

नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सहसंयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)संग गरिएको कुराकानी चितवन एक्स्पो […]

ट्रेण्डिङ