क्यान्सरका बिरामीहरूलाई फलफूल वितरण


काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका क्यान्सर रोगका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ ।

ठूलो आन्द्राको क्यान्सर सचेतना महिना मार्च २०२३ को उपलक्ष्यमा
department of Internal medicine का विभागिय प्रमुख प्राध्यापक डाक्टर बुद्धि प्रसाद पौड्यालको उपस्थितिमा फलफूल वितरण गरिएको हो ।

उक्त कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाही , नर्सिंग इन्चार्ज मेडिसन डिपार्टमेन्ट मिरा मारासिनी, डा. शिरिसा शिखराकर लगायतको उपस्थिति रहेको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com