काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई निरन्तर नैतिक संकट आइपरेको छ। पोखराको लिच्चीघारी बगैचाको जग्गामा विवादित बनेका मन्त्री अधिकारीलाई गुठी संस्थानमा ‘अयोग्य’ सञ्चालक सदस्य नियुक्त गर्दा अर्को नैतिक संकट देखा परेको हो। सर्वाेच्च अदालतले मन्त्री अधिकारीले गुठी संस्थानको सञ्चालक समिति सदस्यमा नियुक्त गरेका दिपकराज पाठक, टेकराज पौडेल र केशरत्न बज्राचार्यलाई काम गर्न […]
काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएसको सिट र शुल्कसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनमा समितिले दिएको रायको अवमूल्यन गर्दै प्रधानमन्त्रीको निर्देशनमाथि नै ‘कु’ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि चिकित्सा शिक्षामा देखिएका समस्या समाधानका लागि आयोगका निर्देशक सुजनबाबु मरहठ्ठाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेका थिए। उक्त समितिले शुल्क र सिट दुवैबारे स्पष्ट सिफारिससहितको प्रतिवेदन […]
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान दम्पतीलाई गुणस्तरीय उपचार उपलब्ध गराउने उद्देश्यले “निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२” जारी गरेको छ। यस मापदण्डअनुसार, देशभरका स्वास्थ्य संस्थाले आफ्नो स्तर, पूर्वाधार र जनशक्तिका आधारमा पाँच तहमा सेवा सञ्चालन गर्न पाउनेछन्। पहिलो तहमा सबै स्वास्थ्य संस्थाले स्क्रिनिङ, निदान, परामर्श र प्रेषण सेवा दिन सक्नेछन्। दोस्रो र […]
काठमाडौं । सर्वोच्चको आदेशलाई सम्मान गर्दै एचआइभी विधेयक अगाडि बढाउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । प्रस्तावित एचआइभी संक्रमण नियन्त्रण विधेयक, २०८० माथि छलफल गर्दै समिति सभापति अमर बहादुर थापाले तत्काल विधेयक अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिए । सभापति थापाले मन्त्रालय र मन्त्रालयका कानुन उपसचिव गोपिकृष्ण रेग्मीलाई […]
नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सहसंयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)संग गरिएको कुराकानी चितवन एक्स्पो […]