काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन रवि खड्का दुई स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन्। २-अन्डर ६६ सहित समग्रमा ५-अन्डर १ सय ३१ को स्कोरमा रविले पहिलो दिनका संयुक्त लिडर रामे मगरलाई २ स्ट्रोकले पछि पारेका हुन्। आज इभन-पार ६८ को स्कोर […]
काठमाडौं । नेपालको स्वास्थ्य प्रणालीमा क्लिनिकल विज्ञानमा दक्ष चिकित्सक त तयार भए, तर स्वास्थ्य नीति र स्वास्थ्य अर्थशास्त्र बुझ्ने विज्ञ उत्पादन हुन सकेनन्। यसको प्रत्यक्ष असर अहिले स्वास्थ्य मन्त्रालयदेखि बीमा प्रणालीसम्म देखिन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा चिकित्सकहरू रहे पनि त्यहाँ एउटै क्लिनिकल विद्यामा सीमित जनशक्ति पुगेको अवस्था छ। उदाहरणका लागि रेडियोलोजिस्ट गुणस्तर […]
काठमाडौं । सरकारले अति गरिब, विपन्न तथा लक्षित वर्गका नागरिकका लागि निःशुल्क उपलब्ध गराएको स्वास्थ्य बीमा कार्यक्रम अहिले गम्भीर दुरुपयोग र मिलेमतोको शिकार बनेको आशंका सार्वजनिक भएको छ। सशुल्क बीमा गर्नुपर्ने व्यक्तिलाई लक्षित वर्ग देखाएर सिस्टममा इन्ट्री गर्ने र त्यस क्रममा उठेको रकम सम्बन्धित कर्मचारीले राख्ने गरेको आरोपपछि स्वास्थ्य बीमा प्रणाली नै प्रश्नको घेरामा परेको […]
काठमाडौं । नेपालमा सामाजिक स्वास्थ्य सुरक्षाको मुख्य आधारका रूपमा अघि सारिएको स्वास्थ्य बीमा कार्यक्रम १० वर्षको यात्रामा देशका ७७ वटै जिल्लामा फैलिएको छ। तर पहुँच विस्तारसँगै कार्यक्रमको दिगोपन, निरन्तरता र संस्थागत स्थायित्व भने गम्भीर चुनौतीमा देखिएको छ। विशेष गरी, १० वर्ष बितिसक्दा पनि स्वास्थ्य बीमा बोर्डको स्थायी संगठन संरचना स्वीकृत हुन सकेको छैन। अस्थायी दरबन्दी, […]
नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सहसंयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)संग गरिएको कुराकानी चितवन एक्स्पो […]