स्वास्थ्य सचिवलाई धनुषामा भव्य स्वागत


काठमाडौ । स्वास्थ्य तथा जनसंख्या सचिव डा.रोशन पोखरेललाई जन्मगाँउ धनुषामा नागरिकले भव्य स्वागत गरेका छन। सचिव पाेखरेल आधारभुत अस्पतालकाे सिलन्यास गर्न धनुषाको बटेश्वर गाउँपालीका पुगेका थिए ।

डा पाेखरेललाइ गाउँमा भव्य स्वागत गरिएकाे छ । बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको अथक प्रयासपछि १० वेडको अस्पताल बन्न लागेकाे हाे । विशेष कामले गृहनगर पुगेका सचिवले उक्त आधारभूत अस्पतालकाे शिलान्यास गरेका हुन् ।

त्यस्तै अमेरिका नेपाल मेडिकल फाण्डेशनले दिएकाे अक्सिजन प्लान्ट काेशी अस्पतालमा जाेडिएकाे छ । यसले महामारीको समयमा ठुलाे राहत मिल्ने अधिकारीहरुले बताएा छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com