गण्डकी प्रदेशमा स्टाफ नर्सका लागि पाठ्यक्रम तयार भयाे (यस्तो छ पाठ्यक्रम )


काठमाडौ । प्रदेश लाेक सेवा आयाेग गण्डकी प्रदेशले स्टाफ नर्स पदकाे लागि लिने परिक्षाकाे पाठ्यक्रम निकालेको छ । नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह सहायक पाँचौ तह, स्टाफ नर्स पदका लागि प्रदेश र स्थानीय तहकाे खुला र आन्तरिक प्रतियाेगितात्मक लिखित परिक्षाकाे पाठ्यक्रम तयार भएकाे छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com