यस्तो रह्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदसम्मको टीका

राजदूतलेसमेत लगाए, लगाइदिए दसैँको टीका


राष्ट्रपति विद्यदेवी भण्डारी आमा मिथिलासँग टीका ग्रहण गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा टीका लगाएपछि परिवारसँग

 

दसैँको टीका ग्रहण गर्दैं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई
टीका ग्रहण गर्दै प्रदेश १ का  कांग्रेस प्रमुख सचेतक केदार कार्की
बुबाको हातबाट टीका लगाउँदै सांसद दीपेन्द्र श्रेष्ठ
दसैँको टीका लगाइदिँदै चिनियाँ राजदूत यान्छी
टीका ग्रहण गर्दै अमेरिकी राजदूत बेरी
क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ