यस्तो रह्यो स्वास्थ्यकर्मीहरूको दसैँको टीका (फोटोफिचर)


भुपेन्द्र कुमार बस्नेत- निमित्त प्रमुख प्रशासकीय अधिकारी, कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर

टीका ग्रहणपछि टेकुका निर्देशक डा. अनुप बाँस्तोला

 

टीका लगाउँदै किष्ट मेडिकल कलेजका प्रमुख डा. बालमानसिंह कार्की

 

टीका ग्रहण गर्दै नोबेल हस्पिटलको नर्सिङ इन्चार्ज सुजता बस्नेत खड्का

 

टीका ग्रहणपछि रमाउँदै स्वास्थ्यकर्मी निका पाण्डे

 

नुजन शर्मा झा

डा रमेश सिंह नेपाल मेडिकल कलेज

टीका ग्रहण गर्दै युवा चिकित्सक रिनेश सापकोटा

डा. स्वायंम प्रकाश पण्डित छाेरा बुहारीलाई अनलाइन टीका लगाउदै

 

पाेषण शाखा प्रमुख केदार पराजुली बृद्ध आमाबाट टीका ग्रहण गर्दै

सुना कर्मचार्य स्वास्थ्य मन्त्रालय

 

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ