लुम्बिनी प्रदेशमा डेंगीका बिरामी देखिन थाले


काठमाडौं । लुम्बिनी प्रदेशमा डेंगी र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । मौसम परिवर्तनसँगै यी रोगका बिरामी देखिन थालेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ