एसियामा क्षेत्राधिकार विस्तार गर्दै कोरोनाको ओमिक्रोन भेरिएन्ट


काठमाडौं । कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरिएन्ट एसियाली राष्ट्रहरुमा फैलन थालेको छ । हिजोमात्र छिमेकी मित्रराष्ट्र भारतमा देखापरेको यो भेरिएन्ट आज मलेसियामा र श्रीलंकामा पनि फेला परेको हो । यस अघि, जापान, साउदी अरब, हङकङलगायतका एसियाली राष्ट्रहरूमा यो भेरिएन्ट पत्ता लागिसकेको छ ।

नेपालमा पनि चरम लापरबाही हुन थालेकाले यो भेरिएन्ट आउन सक्ने उच्च खतरा देखिन्छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com