कोरोनाका कारण स्थगित परीक्षा भटाभट सञ्चालन, आयो लोकसेवाको कार्यतालिका


काठमाडौं । कोरोना भाइरस(कोभिड-१९)का कारण स्थगित परीक्षाहरु सञ्चालन गर्ने कार्यतालिका भटाभट प्रकाशित हुन थालेको छ । विश्व विद्यालयदेखि लोकसेवा आयोगले नयाँ कार्यतालिका सार्वजनिक गर्न थालेका छन् ।

लोकसेवा आयोगले स्थगित गरेको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन गर्ने नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह, स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहका विभिन्न पदका लिखित परीक्षाहरू फागुन ७ गतेदेखि सुरू गर्ने गरी लोकसेवा आयोगले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com